साहित्य « Khabarhub

कविता- आमा हजुर हराएको दिनदेखि…

आमा हजुर गएको दिनदेखि गगनका ति जुनतारा चन्द्रमाहरु जस्तै रङ्गिन सपनाहरुसँगै अनि,जिन्दगीभर कैले पनि ओभानो भएका छैनन् मेरा यी आँखाहरु एकदम मलिन छन्। आमा हजुरले आफ्ना हातहरुमा फूलपाती अक्षेता बोकेर पुज्ने ती मन्दिरका चट्टानहरु जस्तै बलवान् भगवानहरु अनि हजुरले आराती उतारे बारम्बार शाष्टाङ्ग दण्डवत र नमस्कार गरिरहने ति भडारकोठाका देबीदेवताहरुका अमुर्त तस्बिरहरु सदाबहार एकनास अनि…