Live on
Your Voice, Your Power
काठमाडौं - सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ । प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मङ्सिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४ सयसम्मका पुस्तक राखिएका छन् । प्रतिष्ठानले प्रकाशन गरेका…