साहित्य « Khabarhub

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौं- साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा डा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरे । शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा…