साहित्य « Khabarhub

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीद्वारा लिखित उपन्यास ‘परिधि’  बजारमा अएको छ । काठमाडौंमा शनिबार एक समारोहका बीच लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन् । सुवेदीको यो तेस्रो आख्यान साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।  कार्यक्रममा बोल्दै लेखक…