साहित्य « Khabarhub

‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि सुरु हुने

पोखरा – नेपाल लिटरेचर फेस्टिभलको १२औँ संस्करण फागुन १५ गते सुरु हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर बाराहीघाटमा १५ देखि १८ गतेसम्म साहित्यिक महोत्सव हुने जानकारी दिएको हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा…