Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर मंगलबारदेखि नक्सालमा ‘ललितकला मेला–२०८२’ सुरु भएको छ । विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि मेला गरिएको हो । मेला ४५ भन्दा बढी स्टल रहेका छन्…