Live on
Your Voice, Your Power
तनहुँ– तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । यसजिल्ला हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने…