Live on
Your Voice, Your Power
काठमाडौँ- पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा जिल्ला घ्यालचोक गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १४ ठैब बस्ने ५१ वर्षीय दुर्गा बहादुर रेग्मी र सोही स्थान बस्ने ४५ वर्षीय कमला रेग्मी रहेका छन् । उनीहरूले सुजन कार्की समेत ३ जनालाई…