Live on
Your Voice, Your Power
कास्की- विदेशी विनिमय कारोबारमा अवैध संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर-१३ हाटबजारका ४५ वर्षीय महुमुद्दिन एम अहमद, पोखरा-६ बैदाम बस्ने झापा दमक-४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा-१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल छन् । पोखरा-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी विनिमय कारोबार भइरहेको सूचनाको…