अपराध Archives | Page 187 of 260 | Khabarhub Khabarhub

संखुवासभामा छोराबाट बाबुको हत्या

संखुवासभा– संखुवासभाको सभापोखरी गाउँपालिकामा एक जनाको हत्या भएको छ । शुक्रबार राति सभापोखरी गाउँपालिका–२ वितलवका ५० वर्षीय दलबहादुर दर्जीको हत्या भएको हो । दर्जीलाई उनकै साइला छोराले हतौडा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक शुभेष अधिकारीले जनाए । बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरे पनि उनको नाम भने सार्वजनिक गरेको छैन । घटनामा संलग्नलाई…