अपराध Archives | Page 190 of 274 | Khabarhub Khabarhub

राजधानीबाट २२ चिनियाँ पक्राउ

काठमाडौं– राजधानीबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट ३० भन्दा धेरै ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ । पक्राउ पर्नेमा १० जना महिला समेत छन् । उनीहरुलाई गेमिङ तथा ह्याकिङको आरोपमा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकाहरुलाई राजधानीको दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज  लगायतका ठाउँमा राखिएको छ ।