अपराध Archives | Page 20 of 271 | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ

काठमाडौं- अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागूऔषधसहित १७ जना पक्राउ परेका हुन् ।  काठमाडौं महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरा, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थितबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद  ९० हजार रुपैयाँसहित…