अपराध Archives | Page 214 of 264 | Khabarhub Khabarhub

८२ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

काठमाडौँ– ८२ लाख ५० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका – ३ आदर्शनगरबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराका  कलामुद्दिन अन्सारी, भारत विहार घर भई वीरगञ्ज बस्ने  विकास कुमार, गुड्डु कुमार र साहील गुप्ता छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका…