अपराध Archives | Page 22 of 280 | Khabarhub Khabarhub

पर्साबाट अवैध लागूऔषध गाँजा बरामद

पर्सा- जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडि चालक फरार भएपश्चात् मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ…