अपराध « Khabarhub

करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौँ- करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । १ के.जी. ५१२ ग्राम लागुऔषध कोकिन सहित प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लागुऔषध कोकिनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले साउन ७ गते काठमाडौँको पकनाजोलको एक होटलेबाट चार जनालाई नियन्त्रणमा लिएको…