Live on
Your Voice, Your Power
झापा- झापाको गौरदाह १ मा एक महिला मृत फेला परेकी छन् । नाम पहिचान नभएकी सन्थाल थरकी ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । खेती मजदूरी गर्दै आएका दम्पतीमध्ये श्रीमान फरार छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरदाहको टोली पुगेको छ । उनीहरु अन्यत्रबाट केही दिनअघि सो स्थानमा मजदूरीका लागि आएको…