अपराध Archives | Page 236 of 239 | Khabarhub Khabarhub

श्रीमतीलाई खुकुरी हानेको आरोपमा श्रीमान पक्राउ

खाँदबारी– आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले संखुवासभा खाँदबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेको अवस्थामा घरयासी विवाद हुँदा आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरको आरोपमा जिल्ला प्रहरी कार्यालय खाँदबारीको टोलीले स्थनीय ध्रुब विकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आइतबार बेलुका करिब साढे ७ बजे तिर…