अपराध Archives | Page 24 of 268 | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । हुम्ला अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो । निज जैसीले महानन्द पाण्डेका नामबाट पनि आफूलाई चिनाउने गरेको पाइएको…