Live on
Your Voice, Your Power
काठमाडौं - प्रहरीले कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षीय वीरमानसिंह भुलन तामाङ छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२० सुनाकोठीबाट बिहीबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार तामाङलाई जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३…