अपराध « Khabarhub

बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

धादिङ- १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए । बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ…