Live on
Your Voice, Your Power
बाँके – प्रहरीले बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा नरेश चमारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार आफ्नी श्रीमती लिन ससुराली पुगेका रैदासलाई…