Live on
Your Voice, Your Power
बिरगञ्ज- वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शव निकालेर प्रहरीले ती बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई…