Live on
Your Voice, Your Power
काठमाडौं– प्यूठान र झापाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगीत केसी भन्ने अर्जुन दमाईलाई प्रहरीले पक्राउ गरेको छ । दमाईले ती महिलालाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी सोमबार राति जबरजस्ती करणी गरी नगद तथा जिन्सी सामान समेत ठगी गरी…