अपराध Archives | Page 68 of 280 | Khabarhub Khabarhub

कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  

काठमाडौं- कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ घर भई गौशाला बस्ने सुवर्ण सिंह तुम्बाहाङफेकि ४३ वर्षीय श्रीमती जुनु तुम्बाहाङफे रहेकी छन् । उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु त्यसको लागि ६ लाख ५० हजार रुपैयाँ लाग्छ र कुवेत पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख…