अपराध « Khabarhub

काठमाडौंबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ

काठमाडौं- प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छली गरी बिलबिजक बिना चाँदीका गरगहनाहरू राखेर विक्री गरेको सूचनाका आधारमा विभिन्न ठाउँमा छापा हानेको थियो ।…