प्रहरी Archives | Page 25 of 101 | Khabarhub Khabarhub

लमजुङमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्धामा फरार रहेका राईनास नगरपालिका ६ बस्ने बर्ष २२ का सुवास नेपालीलाई पक्राउ गरेको हो । उनीविरुद्ध पिडित चिलवालले प्रहरी चौकी धमिलिकुवाँमा मौखिक उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा खोजतलास गर्दा मंगलबार राईनास नगरपालिका ६ मा नेपालीलाई…