प्रहरी Archives | Page 3 of 101 | Khabarhub Khabarhub

लागूऔषधसहित एक जना पक्राउ

मोरङ – प्रहरील मोरङबाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने ३० बर्षिया सुनिता राई रहेकी छन् । उनका को घरमा लागू औषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय…