Live on
Your Voice, Your Power
काठमाडौँ- मोटोपन घटाउँने औषधिको नाममा 'ग्रीन कफी' बेचेर ठगी गर्ने एक विदेशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो । आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेको…