प्रहरी Archives | Page 65 of 111 | Khabarhub Khabarhub

भागरथी हत्याको अनुसन्धानमा खटिएका दुई प्रहरी भए बढुवा

काठमाडौँ– बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका  दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनामा खटेर अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेको जानकारी दिएका हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका…