Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले मन्दिरको मूर्ति तथा दान बाकसको पैसा चोरी गरेको आरोपम दुई जनालाई पक्राउ गरेको छ । लकडाउनको मौका छोपी मन्दिरको मूर्ति तथा दान बाकसको पैसा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले कपन-१० बस्ने सुजन तामाङ र पृथ्वी विकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई रातिको समयमा गोकर्णेश्वर न.पा. वडा…