Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक(सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । इन्स्पेक्टरमा बढुवा भएकाहरुको सूची