Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीसँगै सामाजिक सञ्जालमार्फत अन्धविश्वासलाई प्रश्रय हुने गरी अपवाह फैलाउनेप्रति प्रहरीले निगरानी बढाउन थालेको छ । कोरोना भाइरसका नाममा सार्वजनिक भएका कतिपय दृश्य र तस्वीरपछि अन्धविश्वास र विश्वासका नाममा सामाजिक सञ्चालका प्रयोगकर्ता नै विभाजित भइरहँदा प्रहरीले अपवाह फैलाउने जोकोही भए पनि पक्राउ गर्ने चेतावनी दिएको छ । महामारीको त्रास फैलिरहेका नेपालीहरूले आँगन…