रिपोर्ट Archives | Page 4 of 6 | Khabarhub Khabarhub

एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना

काठमाडौं– शुक्रबार विहानै करिव ६ः१५ बजे विद्यालय जाने क्रममा पर्सामा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भयो । वीरगञ्ज महानगरपालिका छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालय जाने क्रममा वीरगञ्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठोरका अनुसार, स्थानीय १६ वर्षीय सम्साद…