सशस्त्र Archives | Page 6 of 15 | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका ५ एसएसपी र १५ एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृत तथा उपरीक्षकमा पदोन्नति भएका १५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको यही माघ…