Live on
Your Voice, Your Power
लण्डन– नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ । नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २१ वर्षीय पिटर थापा बेलायतमा सम्मानित भएका हुन् । बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले थापालाई यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको हो । उक्त सम्मान कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी…