Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयसँगै केही सञ्चारमाध्यमबाट सेना परिचालन भएको विषय सार्वजनिक भएको थियो । विप्लवका गतिविधिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेना पनि परिचालन भएको भन्दै समाचार सार्वजनिक भएपछि सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै सैनिक मुख्यालयले त्यस्ता समाचारप्रति आफ्नो…