सेना Archives | Page 8 of 35 | Khabarhub Khabarhub

भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच भारतमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । नेपाली सेनाले सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । भारतको पिथौरागढमा जारी सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् । अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति,…