सेना Archives | Page 6 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा १३ दिन बिदामा, उपचारका लागि भारत जाँदै

काठमाडौँ– प्रधानसेनापति महारथी प्रभुराम शर्माको २०७८ पुस १८ गतेबाट पुस ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ । स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १३ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्ने छन् । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले…