Live on
Your Voice, Your Power
अमेरिकाको नेसनल सेन्टर फर एजुकेसन स्ट्याटिक्सले एउटा रिपोर्ट अनुसार धेरै राज्यमा विद्यालयमा बालबालिकालाई मोबाइल चलाउन पूर्ण बन्देज लगाइएको छ। गैर शैक्षिक कार्यका लागि बालबालिकालाई मोबाइल फोन नदिन कानुनकै आवश्यकताका लागि बहससमेत भएको छ। झट्ट यो विषय सुन्दा अभिभावक असन्तुष्ट पनि हुन सक्छन्। यसका दुई प्रमुख कारण छन्। पहिलो कारण उनीहरू चाहेको समयमा बालकको सम्पर्कमा आउन…