Live on
Your Voice, Your Power
विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका रहेका छन् । एप एनीले बताए अनुसार सबै भन्दा बढी डाउनलोड भएका चार एपहरूमा फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्। एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो । तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन्…