ग्याजेट/प्रडक्ट्स « Khabarhub

नेपालमा ओपो एफ १९ प्रो चैत्र ३ गते सार्वजनिक हुने

काठमाडौं– ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत्र ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो । लाइभ लञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तीहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका…