ग्याजेट/प्रडक्ट्स Archives | Page 6 of 14 | Khabarhub Khabarhub

गुगलको नयाँ फिचर – कसले किन फोन गर्‍यो पहिले नै थाहा पाइने

काठमाडौं – प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । अब गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको छ । ‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ । यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको…