ग्याजेट/प्रडक्ट्स « Khabarhub

रेडमी नोट ९ सिरिज नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ । शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको दाबी छ । रेडमी ९ः एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुनःआविष्कार गर्दै पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा…