Live on
Your Voice, Your Power
काठमाडौं– टेस्ला कम्पनीका मालिक तथा विश्वकै धनाढ्य इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने प्रस्ताव गरेका छन् । ट्विटरलाई पत्र लेख्दै उनले खरिदको प्रस्ताव गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको युएसएटुडे अनलाइनले जनाएअनुसार प्रतिशेयर ५४.२० डलरमा खरिद गर्ने उनको प्रस्ताव छ । उनको प्रस्तावअनुसार उनले ट्विटरको स्वामित्व प्राप्त गर्न ४१ अर्ब ३० करोड आसपास…