समाचार « Khabarhub

नास्टद्वारा खगोलशास्त्री सम्मानित

काठमाडौँ– नेपालमा सञ्चालित खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी गतिविधिमार्फत नेपाललाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन लागिपर्ने अभियानकर्मी सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार विसं २०७७ का लागि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका परियोजना संयोजक तथा निर्देशक सुश्री मनिषा द्वालाई प्रदान गरेको छ । बिहीबार प्रधानमन्त्री…