Live on
Your Voice, Your Power
एजेन्सी- दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल फेसबुक, गुगल, युट्युब र ट्वीटरलाई योग गुरु रामदेवविरुद्धका आपत्तिजनक भिडियो तथा सामग्री विश्वभर हटाउन आदेश दिएको छ । भारतका प्रयोगकर्ताका लागि मात्रै त्यस्ता आपत्तिजनक भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाउनु उचित नभएकाले विश्वभरबाटै प्रतिबन्धका लागि यस्तो आदेश दिइएको न्यायाधीश प्रतिभा एम सिंहको तर्क छ । भारतमा मात्रै प्रतिबन्ध लगाउने हो…