Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट बुधबार (आज) एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं…