समाचार « Khabarhub

चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु

बेइजिङ- विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु भएको छ । मानिसको स्वरूपमा प्रस्तुत हुने यस खेलमा ५०० भन्दा बढी गैर–मानव (एन्ड्रोइड) खेलहरू समावेश गरिएका छन् । प्रतिस्पर्धामा १०० मिटर लामो दौडदेखि कुङ फूसम्मका स्पर्धालाई समेटिएको आयोजकले जनाएको छ । सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको चीनको राजधानीको ‘नेसनल स्पिड स्केटिङ…