Live on
Your Voice, Your Power
काठमाडौं- चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर सीएनएनआइसीले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू छन् । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत विन्दुले वृद्धि भएको हो । प्रतिवेदनअनुसार १४औँ…