समाचार « Khabarhub

सुदूरपश्चिममा १६ सहित २० जनामा कोरोना, चिकित्सक भन्छन्- डराउनुपर्ने अवस्था छैन

काठमाडौं-भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ ।भारतीय स्वास्थ्य विभागको तथ्याङ्क अनुसार अहिले ६ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन् । गत जनवरी १ देखि अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको छ ।छिमेकी मुलुकमा संक्रमित बढ्दै जाँदा भारतसँग सीमा जोडिएका जिल्लामा सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ। ती जिल्लाहरूमा…